अत्यधिक गर्मी बढेपछि झापा, मोरङ र सुनसरीका विद्यालय बन्द

 दमक, १८ जेठ /  अत्यधिक गर्मीका कारण झापाका विद्यालयहरु वन्द हुन थालेका छन् । अत्यधिक गर्मी बढेपछि झापा, मोरङ र सुनसरीका विद्यालय बन्द हुन थालेका छन् । कतिपय विद्यालयमा विद्यार्थीले गर्मी सहन नसकेर भकभकी लड्न थालेको भन्दै विद्यायलय केही दिनलाई बन्द गरिएको पालिका शिक्षा शाखाहरुले सूचनामार्फत जनाएका छन् । गर्मीका कारण नियमित पठनपाठनमा कठिनाई भएको … Continue reading अत्यधिक गर्मी बढेपछि झापा, मोरङ र सुनसरीका विद्यालय बन्द